वि.सं:
नेपाल संवत: ११४६ थिंलागा पञ्चमी - २०
सरकारी निकायमा कार्यरत कर्मचारीहरुको हाजिरी, विदा तथा सो सँग सम्बन्धित प्रतिवेदनहरु केन्द्रिकृत रुपमा व्यवस्थापन गर्न सूचना प्रविधि विभागद्वारा विकास गरिएको केन्द्रिकृत विद्युतीय हाजिरी प्रणाली यस मन्त्रालयमा मिति २०७७ साल देखि पूर्ण रुपमा प्रयोगमा ल्याईएको छ ।